माओवादी केन्द्र जलजलाकाे अध्यक्षमा दिपक आचार्य चयन

विकल्प न्युज/ जलजला मिलनचोक, ११ मंसिर ।  नेकपा माओवादी केन्द्र जलजला गाउँपालिकाको अध्यक्षमा दिपक आचार्य चयन हुनुभएको छ । मिलनचोकमा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनबाट आचार्यको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको हो । उपाध्यक्षमा दुर्गाबहादुर दर्जी, गौबहादुर पुन र सीता मल्ल चयन हुनुभएको छ । सचीबमा सोम जिसि, सह सचिब रबिन जिसि र कोषाध्यक्ष … Continue reading माओवादी केन्द्र जलजलाकाे अध्यक्षमा दिपक आचार्य चयन